images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमय दर

images
images
बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहनेछ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 140.67 141.27
    EUR  (European Euro) 1 164.56 165.26
    GBP  (UK Pound Sterling) 1 190.40 191.22
    CHF  (Swiss Franc) 1 176.30 177.05
    AUD  (Australian Dollar) 1 92.91 93.31
    CAD  (Canadian Dollar) 1 101.52 101.95
    SGD  (Singapore Dollar) 1 109.61 110.08
    JPY  (Japanese Yen) 10 9.54 9.58
    CNY  (Chinese Yuan) 1 19.75 19.84
    SAR  (Saudi Arabian Riyal) 1 37.50 37.66
    QAR  (Qatari Riyal) 1 38.59 38.76
    THB  (Thai Baht) 1 4.43 4.44
    AED  (UAE Dirham) 1 38.30 38.46
    MYR  (Malaysian Ringgit) 1 33.34 33.48
    KRW  (South Korean Won) 100 10.13 10.17
    SEK  (Swedish Kroner) 1 15.04 15.10
    DKK  (Danish Kroner) 1 22.04 22.14
    HKD  (Hong Kong Dollar) 1 18.06 18.14
    KWD  (Kuwaity Dinar) 1 460.46 462.42
    BHD  (Bahrain Dinar) 1 373.10 374.69
    OMR  (Omani Rial) 1 365.36 366.92

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend