images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमय दर

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३० पैसा तोकिएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ र बिक्रीदर १९१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 140.67 141.27
    EUR  (European Euro) 1 165.37 166.08
    GBP  (UK Pound Sterling) 1 191.00 191.82
    CHF  (Swiss Franc) 1 177.28 178.03
    AUD  (Australian Dollar) 1 93.05 93.45
    CAD  (Canadian Dollar) 1 101.86 102.30
    SGD  (Singapore Dollar) 1 109.86 110.33
    JPY  (Japanese Yen) 10 9.60 9.64
    CNY  (Chinese Yuan) 1 19.75 19.84
    SAR  (Saudi Arabian Riyal) 1 37.50 37.66
    QAR  (Qatari Riyal) 1 38.59 38.76
    THB  (Thai Baht) 1 4.44 4.46
    AED  (UAE Dirham) 1 38.30 38.46
    MYR  (Malaysian Ringgit) 1 33.45 33.59
    KRW  (South Korean Won) 100 10.15 10.19
    SEK  (Swedish Kroner) 1 15.03 15.09
    DKK  (Danish Kroner) 1 22.15 22.24
    HKD  (Hong Kong Dollar) 1 18.06 18.14
    KWD  (Kuwaity Dinar) 1 460.85 462.82
    BHD  (Bahrain Dinar) 1 373.12 374.71
    OMR  (Omani Rial) 1 365.39 366.94

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend