images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सोमबार ४०० रुपैयाँले घट्यो...

सोमबार ४०० रुपैयाँले घट्यो सुनको मूल्य ,चाँदीको कति ?

सोमबार ४०० रुपैयाँले घट्यो सुनको मूल्य ,चाँदीको कति ?

images
images
अर्थ समाचार
सोमवार, आषाढ २४ २०८१
अर्थ समाचार
सोमवार, आषाढ २४ २०८१
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ घट्दै १ लाख ४५ हजार रुपैयाँ कायम भएको हो । 

    images
    images

    अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने सो मूल्य हालसम्मकै उच्च हो । 

    यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend