images

२०८३ आश्विन १७ गते

images
images
images

सीजी इलेक्ट्रोनिक्सको चाडपर्व विशेष योजना सार्वजनिक

सीजी इलेक्ट्रोनिक्सको चाडपर्व विशेष योजना सार्वजनिक

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं । दशैं, तिहार र छठपर्वको अवसरमा सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना ‘भित्र्याऔँ खुशी र समृद्धि #Level Up With CG’ सार्वजनिक गरेको छ ।यस अभियान अन्तर्गत ग्राहकहरूले अत्याधुनिक CG तथा CG Meridia Signature Series का उत्पादनहरूमा रु. १,८१,९०० सम्मको आकर्षक क्यासब्याक, विशेष उपहारहरू तथा बहुपक्षीय सुविधा प्राप्त गर्न सक्नेछन्।

    images
    images

    अफरहरू:

    • माइक्रोवेभ ओभन – निःशुल्क कुकिङ किट
    • सेमी अटोमेटिक / टप लोड वाशिङ मेसिन – एरियल ३ केजी निःशुल्क
    • फ्रन्ट लोड वाशिङ मेसिन – एरियल ६ केजी निःशुल्क
    • डिस्वाशर – निःशुल्क डिस्वाशर वाशिङ ट्याब्लेट
    • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन सेवा

    थप सुविधा:

    images
    images
    • ९ महिनाको NetTV सब्सक्रिप्सन निःशुल्क ४३ इन्च र त्यसभन्दा माथिका CG र CG Meridia टिभीको खरिदमा
    • CG X-Elex– पुराना उपकरणको उचित मूल्यमा एक्सचेन्ज सुविधा
    • सजिलै 0% EMI सुविधा नागरिकता भएमा ( शर्तहरू लागु हुने)

     कम्पनी प्रतिनिधिको भनाइ अनुसार:

    “दशैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुशी र समृद्धिको पहिचान हो। यसै भावनालाई आत्मसात गर्दै ‘Level Up With CG’ अभियान सुरु गरिएको हो, जसले नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ।”सीजी इलेक्ट्रोनिक्स देशभर २० वटा आधुनिक शोरुमहरू, २५ वटा आफ्नै सेवा केन्द्रहरू तथा १५ वटा फ्रेन्चाइज सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।यो अफर २०८२ साल भदौ १८ गतेदेखि नेपालभरिका सबै सीजी शोरुम तथा अधिकृत विक्रेताहरूमा सीमित समयको लागि उपलब्ध हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend