images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमय दर

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा कायम गरिएको छ । 

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुनेसमेत जनाइएको छ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 140.62 141.22
    EUR  (European Euro) 1 163.70 164.39
    GBP  (UK Pound Sterling) 1 188.40 189.20
    CHF  (Swiss Franc) 1 174.69 175.44
    AUD  (Australian Dollar) 1 91.83 92.22
    CAD  (Canadian Dollar) 1 101.91 102.34
    SGD  (Singapore Dollar) 1 109.10 109.56
    JPY  (Japanese Yen) 10 9.46 9.50
    CNY  (Chinese Yuan) 1 19.68 19.76
    SAR  (Saudi Arabian Riyal) 1 37.48 37.64
    QAR  (Qatari Riyal) 1 38.58 38.74
    THB  (Thai Baht) 1 4.35 4.36
    AED  (UAE Dirham) 1 38.28 38.45
    MYR  (Malaysian Ringgit) 1 33.26 33.41
    KRW  (South Korean Won) 100 10.12 10.16
    SEK  (Swedish Kroner) 1 14.88 14.94
    DKK  (Danish Kroner) 1 21.93 22.03
    HKD  (Hong Kong Dollar) 1 18.02 18.10
    KWD  (Kuwaity Dinar) 1 459.57 461.53
    BHD  (Bahrain Dinar) 1 372.99 374.58
    OMR  (Omani Rial) 1 365.25 366.81

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend