images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा...

एनआईसी एशिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं ।एनआईसी एशिया बैंक र काठमाडौंस्थित र्याडिसन होटलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।सम्झौताअनुसार, बैंकका ग्राहकहरूले डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन्।खाना, पेय पदार्थ तथा फिटनेस सेन्टरमा २० प्रतिशत तथा ​​​​​​एयरपोर्ट लाउन्ज एन्ड रेस्टुरेन्ट, पेस्ट्री शप र ट्रान्क्विलिटी स्पामा १५ प्रतिशत छुट उपलब्ध रहने बैंकले जनाएको छ।

    images
    images

    यो छुट सुविधा लिन बैंकको डेबिट/क्रेडिट/प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।यस सहकार्यले ग्राहकहरूलाई लाभ पुग्नुका साथै डिजिटल तथा नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने बैंकले विश्वास लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend