images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा कायम भएको छ । 

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । 

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 139.91 140.51
    EUR  (European Euro) 1 163.25 163.95
    GBP  (UK Pound Sterling) 1 189.14 189.96
    CHF  (Swiss Franc) 1 174.88 175.63
    AUD  (Australian Dollar) 1 91.35 91.74
    CAD  (Canadian Dollar) 1 101.64 102.08
    SGD  (Singapore Dollar) 1 109.03 109.50
    JPY  (Japanese Yen) 10 9.53 9.57
    CNY  (Chinese Yuan) 1 19.62 19.70
    SAR  (Saudi Arabian Riyal) 1 37.28 37.44
    QAR  (Qatari Riyal) 1 38.38 38.54
    THB  (Thai Baht) 1 4.33 4.34
    AED  (UAE Dirham) 1 38.09 38.25
    MYR  (Malaysian Ringgit) 1 33.18 33.32
    KRW  (South Korean Won) 100 10.09 10.14
    SEK  (Swedish Kroner) 1 14.75 14.81
    DKK  (Danish Kroner) 1 21.87 21.96
    HKD  (Hong Kong Dollar) 1 17.95 18.03
    KWD  (Kuwaity Dinar) 1 458.03 459.99
    BHD  (Bahrain Dinar) 1 371.11 372.71
    OMR  (Omani Rial) 1 363.43 364.98

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend