images

२०८३ आश्विन २४ गते

images
images
images

राष्ट्र बैंक बैंकिङ प्रणालीबाट ४५ अर्ब प्रशोचन गर्दै

राष्ट्र बैंक बैंकिङ प्रणालीबाट ४५ अर्ब प्रशोचन गर्दै

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २५ दिनका लागि उक्त रकम प्रशोचन गर्न लागेको हो । 

    images
    images

    राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज दिउसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

    यसको साँवा तथा ब्याज भुक्तानी असोज ५ गते हुनेछ ।निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend