images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • कैलाली हस्पिटलमा एनआईसी एशियाका ग्राहकलाई २०...

कैलाली हस्पिटलमा एनआईसी एशियाका ग्राहकलाई २० प्रतिशत छुट

कैलाली हस्पिटलमा एनआईसी एशियाका ग्राहकलाई २० प्रतिशत छुट

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र कैलाली हस्पिटल प्रा.लि.बिच सम्झौता सम्पन्न भएको छ। 

    images
    images

    सम्झौता अनुसार अब बैंकका ग्राहकले धनगढी, कैलालीस्थित कैलाली हस्पिटलमा उपचार गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। ग्राहकले यस सुविधाको लाभ लिनका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend