images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आजको मौसम मध्यम वर्षाको सम्भावना, यी...

आजको मौसम मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

आजको मौसम मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • २०८२ भदौ ४ गते (बुधबार)

    images
    images

    आज दिउँसोः कर्णाली र सुदुरपश्चिम प्रदेशको लागायत बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेश लागायत देशका पहाडी भूभागका केही स्थानहरूमा र तराइको थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ।

    images
    images

    मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रीने क्रम रहीरहेको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend