images

२०८३ आश्विन १६ गते

images
images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो । 

    images
    images

    कम्पनीले विभिन्न शाखाका लागि शाखा प्रबन्धक पनि माग गरेको छ । जसमा काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिर पोखरा, ईलाम, लेखनाथ, लालबन्दीका लागि शाखा प्रबन्धक माग गरेको हो । साथै सोही स्थानका लागि मार्केटिङ असिस्टेण्टहरूको लागि पनि कम्पनीले आवेदन खुलाएको छ ।त्यसैगरी हेड अफिसका लागि ह्युमन रिसोर्स असिस्टेण्ट पनि माग गरेको छ । 

     

     

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend