images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • हुन्डाईले ल्यायो ‘दशैं तिहार १० गुणा...

हुन्डाईले ल्यायो ‘दशैं तिहार १० गुणा उपहार’ अफर

हुन्डाईले ल्यायो ‘दशैं तिहार १० गुणा उपहार’ अफर

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं- हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘दशैं तिहार १० गुणा उपहार’ अफर सार्वजनिक गरेको छ । दशैं सुरु हुन १ महिनाभन्दा बढी समय हुँदा कम्पनीले यो फेस्टिबल अफर ल्याएको हो ।सो नयाँ अफर अन्तर्गत हुन्डाईको कुनैपनि नयाँ गाडी खरिद गर्दा ग्राहकले सिधै ८ लाखसम्म छुट पाउनेछन् । त्यसैगरी, स्क्र्याच कार्डमार्फत १० लाखसम्म नगद छुट र २० हजार रुपैयाँसम्मको लोयल्टी वोनस पाइनेछ । साथै, १ वर्षको कम्प्रिहेन्सिभ इन्स्युरेन्स र रोड ट्याक्स समेत निःशुल्क पाइनेछ ।

    images
    images

    यस महान चाडपर्बमा हुन्डाई गाडी खरिद गरी आकर्षक छुटका साथै स्क्र्याच कार्डमार्फत थप नगद उपहार जित्न कम्पनीले ग्राहकमाझ आह्वान गरेको छ ।हुन्डाइले हाल नेपाली बजारमा मेड इने नेपाल क्रेटा र भन्यू सहित क्रेटा इलेक्ट्रिक, आयोनिक५ र ग्रान्ड आई१० निओसजस्ता मोडलहरु उपलब्ध गराउँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend