images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • काठमाडौँका यी ९ निजी विद्यालयको नाम,...

काठमाडौँका यी ९ निजी विद्यालयको नाम, ठेगाना र स्वामित्व परिवर्तन हुने

काठमाडौँका यी ९ निजी विद्यालयको नाम, ठेगाना र स्वामित्व परिवर्तन हुने

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रमा सञ्चालित नौवटा वटा संस्थागत (निजी) विद्यालयको नाम, ठेगाना र स्वामित्व परिवर्तन हुने भएको छ। 

    images
    images

    काठमाडौँ महानगरपालिकाले आज (बुधबार) सूचना प्रकाशित गरि नाम, ठेगाना र स्वामित्व परिवर्तन गर्न चाहने नौपटा वटा निजी विद्यालयको सूची प्रकाशित गरेको छ।नाम, ठेगाना र स्वामित्व परिवर्तन हुन लागेका नौवटा विद्यालयको सूची सार्वजनिक गर्दै महानगरले त्यसप्रति कसैको कुनै दावी, विरोध भएमा आवश्यक प्रमाणसहित ३५ दिनभित्र लिखित निवेदन दिन पनि आग्रह गरेको छ। 

    हेर्नुहोस् सूचना

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend