images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गरि...

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गरि देशभरका सिद्धार्थ होटलमा छुट पाउन सकिने

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गरि देशभरका सिद्धार्थ होटलमा छुट पाउन सकिने

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौँ । डिशहोमले हालै सार्वजनिक गरेको भर्चुअल प्रिभिलेज कार्डको सुविधा दिन सिद्धार्थ हस्पिट्यालिटिले डिशहोमसँग सम्झौता गरेको छ । योसँगै अब डिशहोमका सक्रिय ग्राहकहरूले माइ डिशहोम (myDishHome) मोबाइल एप प्रयोग गरेर देशभर रहेका सिद्धार्थ हस्पिट्यालिटीको २४ वटा होटल तथा क्याफेहरूमा विशेष छुट पाउन सक्नेछन् ।  

    images
    images

    यसअन्तर्गत प्रयोगकर्ताले माइ डिशहोम एप प्रयोग गरेर होटलमा बस्नका लागि लाग्ने शुल्कमा २० प्रतिशत छुट र खाना तथा पेयपदार्थमा १० प्रतिशतको छुट पाउन सक्ने कम्पनीले जनाएको छ । डिशहोम भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि माइ डिशहोम एप मा उपलब्ध छ। ग्राहकहरूले एपमार्फत कार्ड हेरी सबै सहभागी आउटलेटहरूको सूची हेर्न सक्ने र सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा कार्ड देखाएर छुट लिन सक्नेछन् । 

    छुट पाइने स्थानहरू: 

    images
    images

    क्र.सं

    . 

    होटल/रेस्टुरेन्टको नाम र स्थान 

    क्र.सं

    . 

    होटल/रेस्टुरेन्टको नाम र स्थान 

    १ 

    सिद्धार्थ होटल न्यू आनन्द, महेन्द्रनगर 

    १३ 

    सिद्धार्थ वाइल्डलाइफ रिट्रिट, मेघौली, चितवन 

    २ 

    सिद्धार्थ होटल, टिकापुर, कैलाली 

    १४ 

    सिद्धार्थ होटल, दमौली 

    ३ 

    सिद्धार्थ होटल, नेपालगञ्ज 

    १५ 

    सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङटार, चितवन 

    ४ 

    सिद्धार्थ कटेज  एण्ड होटल, बुटवल 

    १६ 

    सिद्धार्थ कटेज  रेस्टुरेन्ट, नेपालगञ्ज 

    ५ 

    सिद्धार्थ होटल वाटर टावर, नुवाकोट 

    १७ 

    सिद्धार्थ कटेज  रेस्टुरेन्ट, धोबीघाट 

    ६ 

    सिद्धार्थ होटल ग्राण्ड सिटी, बिर्तामोड 

    १८ 

    सिद्धार्थ कटेज  रेस्टुरेन्ट, पुरानो बानेश्वर 

    ७ 

    सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौँ

    १९ 

    सिद्धार्थ कटेज  रेस्टुरेन्ट, तिनकुने

    ८ 

    सिद्धार्थ सनी रिसोर्ट, सुर्खेत 

    २० 

    एस क्याफे, लगनखेल 

    ९ 

    सिद्धार्थ रिसोर्ट, चिसापानी, कैलाली 

    २१ 

    सिद्धार्थ कटेज  योगिकुटी, बुटवल 

    १० 

    सिद्धार्थ होटल, नारायणगढ 

    २२ 

    सिद्धार्थ कटेज, धनगढी 

    ११ 

    सिद्धार्थ विलासा, भैरहवा 

    २३ 

    होटल सिद्धार्थ, सुन्धारा 

    १२ 

    सिद्धार्थ विलासा बनवास, सौराहा, चितवन 

    २४ 

    एस क्याफे, सुविधा नगर, काठमाडौँ 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend