images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई धुलिखेलस्थित हिमालय...

एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट

एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैङ्क र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले धुलिखेलमा रहेको हिमालय दृश्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने जनाएको छ।

    images
    images

     सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ। हिमालय दृश्य रिसोर्टसँगको यस सहकार्यले यस बैङ्कका ग्राहकहरूलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend