images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • बीमा प्राधिकरणको गण्डकी प्रदेशले अभिकर्ता परीक्षा...

बीमा प्राधिकरणको गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने

बीमा प्राधिकरणको गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले साउन २१ गते बुधबार सो परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा दिनको ३ बजेबाट ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।

    images
    images

    बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend