images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • प्रभु महालक्ष्मी लाइफको १ लाख ९९...

प्रभु महालक्ष्मी लाइफको १ लाख ९९ हजार कित्ता शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको १ लाख ९९ हजार कित्ता शेयर बिक्रीमा

images
images
शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता शेयर बिक्रीम राखिएको छ। 

    images
    images

    कम्पनीको संस्थापक समूहको १ लाख ९९ हजार ६८० कित्ता शेयर बिक्रीमा राखिएको छ।

    यो शेयरमा यसअघि ३५ दिने सूचना निकालेर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। 

    images
    images

    तर, संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेकोले अब यो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

    सर्वसाधारणले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend