images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आजको मौसम मध्यम वर्षाको सम्भावना, यी...

आजको मौसम मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

आजको मौसम मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

images
images
शनिवार, श्रावण १७ २०८२
शनिवार, श्रावण १७ २०८२
  • २०८२ साउन १७ गते (शनिबार) 

    images
    images

    आज दिउँसोः देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा मेघगर्जनचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज रातीः कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ।

    images
    images

    कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend