images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • एनआईसी एशिया बैंकका ग्राहकलाई लेट मि...

एनआईसी एशिया बैंकका ग्राहकलाई लेट मि इनका सेवा तथा कोरियन प्रोडक्ट छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई लेट मि इनका सेवा तथा कोरियन प्रोडक्ट छुट

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज तथा पोखराको चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मि इन (Let Me in) मा विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

    images
    images

    यो सम्झौतापछि यस बैंकका ग्राहकले लेट मि इनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।ग्राहकहरुले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु (Hair transplant, Facial, Anti-aging treatment, Scar treatment, Acne treatment, Hyperbaric oxygen therapy) मा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

    यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नु पर्नेछ । लेट मि इनसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend