images

२०८३ आश्विन १७ गते

images
images
images

लो–लाइटमा ह्वाट्सएपबाट सफा फोटो खिच्न सकिने

लो–लाइटमा ह्वाट्सएपबाट सफा फोटो खिच्न सकिने

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • ह्वाट्सएपले लो–लाइट फोटोग्राफीलाई अझ राम्रो बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा नयाँ नाइट मोड फिचर थप्न लागेको छ। फिचर ट्र्याकरको रिपोर्ट अनुसार, बेटा भर्सन v2.25.22.2 मा यो विकल्प रहेको छ ।

    images
    images

    यो क्यामेरा इन्टरफेसको टप–राइट कुनामा फ्ल्यास आइकनको छेउमा ‘चन्द्रमा’ आइकनको रूपमा देखिनेछ र यसलाई ट्याप गर्दा म्यानुअली अन र अफ गर्न सकिनेछ। यसले कम प्रकाशमा खिचिएका तस्वीरहरूको एक्सपोजर र न्वाइज दुवै सुधार गर्छ, श्याडोमा थप डिटेल ल्याएर बाहिरी लाइट नहुँदा पनि सफा फोटो खिच्न सहयोग गर्दछ।

    हाल यो फिचर गुगल प्ले बेटा प्रोग्राममार्फत रोजिएका बेटा टेष्टर्सका लागि मात्र उपलब्ध छ । केही हप्ताभित्र अरू धेरै प्रयोगकर्ताका लागि रोलआउट हुने सम्भावना छ।यद्यपि, नाइट मोड अत्यधिक उज्यालो वा अत्यधिक डिटेलयुक्त तस्वीरहरू दिन सक्दैन र अति अँध्यारो माहोलमा मात्र सामान्य सुधार गर्छ, त्यसैले यो कुनै प्रोफेशनल फोटोग्राफी सेटअपको विकल्प होइन।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend