images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा महेश बराल...

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा महेश बराल नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा महेश बराल नियुक्त

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा महेश बराल नियुक्त भएका छन्।

    images
    images

    अर्थ मन्त्रालयको साउन १२ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

    बराललाई साउन १३ गतेदेखि नेपाल रिको समूह ‘क’ नेपाल सरकारबार प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend