images

२०८३ आश्विन १९ गते

images
images
images

१ अर्ब ९५ करोड लागतमामा बन्यो गोदावरी फरेस्ट रिसोर्ट

१ अर्ब ९५ करोड लागतमामा बन्यो गोदावरी फरेस्ट रिसोर्ट

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • ललितपुरको गोदावरीमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ।१ अर्ब ९५ करोड लागतमा निर्माण भएको रिसोर्टको व्यवस्थापन अमेरिकन चेन ब्रान्ड वेस्ट वेस्टेन प्लसले लिएको छ।

    images
    images

    निर्माण सुरू भएको करिब ६ वर्षपछि रिसोर्ट पूर्ण रूपमा तयार भई सञ्चालन गर्न लागिएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए।उनका अनुसार आगामी दसैंअघि रिसोर्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। 

    यो रिसोर्टमा कुल ८३ वटा कोठा छन्। ३ वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्विमिङ पुल, २ वटा रेस्टुरेन्ट छ।रिसोर्टमा तीन सय बढी क्षमताको बैंक्वेट हल छ। रिसोर्टमा कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend