images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाले सरकारविरूद्ध...

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाले सरकारविरूद्ध दिए सर्वोच्चमा रिट

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाले सरकारविरूद्ध दिए सर्वोच्चमा रिट

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं । बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते सोमबार छानबिन समिति गठन गरी निलम्बन गरेकोमा ओझाले साउन ८ गते बिहीबार दायर गरेको रिटमाथि शुक्रबार सामान्य बहस भएको थियो ।

    images
    images

    न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न आज सोमबार सरकारलाई समेत बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र छानविन समितिलाई विपक्षी बनाएर दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा छलफल हुनेछ ।

    योग्यता नै नपुगेको व्यक्ति फर्जी र झुठा विवरण तथा कागजात तयार पारी नेपाल सरकार मन्त्रिपरिषदमा पेस गरेको भन्दै सरकार छानबिन समिति बनाएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend