images

२०८३ आश्विन १९ गते

images
images
images

दश अर्बको ट्रेजरी नवीकरण गर्दै सरकार

दश अर्बको ट्रेजरी नवीकरण गर्दै सरकार

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • सरकारले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। मंगलबार (भोलि), यसअघि जारी गरिएका २८ दिने र १८२ दिने दुुई प्रकारका ट्रेजरी बिलहरू नवीकरण गर्नेछ।

    images
    images

    यस नवीकरणमार्फत सरकारले कुल १० अर्ब रुपैयाँको आन्तरिक ऋण संकलन गर्ने योजना बनाएको छ। यस सम्बन्धमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार सूचना जारी गर्दै इच्छुक पक्षहरूलाई आवेदन दिन आह्वान गरेको हो।

    नवीकरण प्रक्रिया भोलि (मंगलबार) सम्पन्न हुनेछ। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend