images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सम्झना श्रेष्ठ आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र...

सम्झना श्रेष्ठ आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालकमा नियुक्त

सम्झना श्रेष्ठ आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालकमा नियुक्त

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त भएकी छिन् । 

    images
    images

    कम्पनी सञ्चालक समितिको साउन ९ गते बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।उनको नियुक्ति आज साउन ११ गतेबाट लागू भएको कम्पनीले जानकारी दिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend