images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • ई–स्पोट नेपालको सेवामा सिटिजन्स बैंकका ग्राहकले...

ई–स्पोट नेपालको सेवामा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

ई–स्पोट नेपालको सेवामा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको नागपोखरीमा रहेको ई–स्पोट नेपालको सेवामा विशेष छूट पाउने भएका छन्।

    images
    images

    सिटिजन्स बैंक र ई–स्पोट नेपालबीच बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिंग प्रयोगकर्ता ग्राहकलाई छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

    यससँगै सिटिजन्स बैंकका ग्राहकले ई–स्पोट नेपालको सबै आउटलेटमा ५ प्रतिशत ईभी चार्जिङ र ५ प्रतिशत फुडमा गरी १० प्रतिशतसम्मको छूट पाउने भएका छन्।यस्तो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend