images

२०८३ आश्विन १८ गते

images
images
images

आशा लघुवित्तमा रोजगारीको अवसर

आशा लघुवित्तमा रोजगारीको अवसर

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं।  आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । यस संस्थाले अधिकृत,कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थीमा कर्मचारी माग गरेको हो। 

    images
    images

    संस्थाले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । 

    यसका लागि ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन २१ गतेभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend