images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजीआई...

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजीआई केयर एण्ड हेल्थ सर्भिसमा १५ छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजीआई केयर एण्ड हेल्थ सर्भिसमा १५ छुट

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । आँखा उपचारमा एनआई सी एशिया बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसबीच सहकार्य भएको छ।बैंकका ग्राहकहरुलाई आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको हो। सम्पन्नभएको छ । बैंकका ग्राहकहरुले एएसजीआई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवापछि डिजिटल भुक्तानीगर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।बैंकका ग्राहकहरुले (Surgery Procedures)  मा  १५ प्रतिशत वा बढीमा १० हजारसम्म र  ( Minor Investigation/Optical/lens) मा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधाउपभोग गर्न सक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    images
    images

    उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामो बैंक (यद्यबलप) एपमार्फत भुक्तानीगर्नुपर्ने छ । बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप एएसजीआई केयर एण्ड हेल्थ सर्भिससँग सहकार्य गरेको छ । बैंकका ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend