images

२०८३ आश्विन १९ गते

images
images
images

कोकाकोला उत्पादक बोटलर्स नेपाल (तराई) ले बुझायो ७८ करोड बढी कर

कोकाकोला उत्पादक बोटलर्स नेपाल (तराई) ले बुझायो ७८ करोड बढी कर

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • बोटलर्स नेपाल (तराई) लिमिटेडले ७८ करोड बढी कर तिरेको छ । कम्पनीले धितोपत्र दर्ता तथा निर्गमन विनियमावली, २०७३ को नियम २६(५) तथा धितोपत्र सूचीकृत विनियमावली, २०७५ को नियम २२(१) बमोजिम ७८ करोड ६ लाख ६८ हजार रुपैयाँ कर भुक्तानी गरेको हो ।

    images
    images

    वित्त विधेयक २०८२ को दफा ३० बमोजिम कम्पनीले कुल रु ७८ करोड ६ लाख ६८ हजार बराबरको कर रकम दाखिला गरेको कम्पनीले जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend