images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • सिद्धार्थ बैंकका ग्राहकले जावेद हबीब हेयर...

सिद्धार्थ बैंकका ग्राहकले जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा छुट सुविधा पाउने

सिद्धार्थ बैंकका ग्राहकले जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा छुट सुविधा पाउने

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं।सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलून बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

    images
    images

    सम्झौता अनुसार, ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

    यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend