images

२०८३ आश्विन १८ गते

images
images
images

गुगल म्यापमा धरहरालाई ‘सेतो टावर’ देखायो

गुगल म्यापमा धरहरालाई ‘सेतो टावर’ देखायो

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं ।  सुन्धारास्थित रहेको धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सर्च गर्दा सेतो टावर देखिएको हो ।

    images
    images

    धरहरा हेर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको  केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले भने यो विषयमा सरकारलाई जानकारी नभएको बताएका छन् । ‘कसैले राख्यो होला हामीलाई जानकारी छैन,’।

    गुगलले म्याप इडिट गर्न र नयाँ नाम राख्न सबैलाई एक्सेस दिने गरेकोले नाम परिवर्तन भएको हुनसक्ने अनुमान गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend