images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा...

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जाने, सम्झौतापत्रमा हस्ताक्षर

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जाने, सम्झौतापत्रमा हस्ताक्षर

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं । समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्जरमा जाने भएका छन् । दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

    images
    images

    आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा मर्जरको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मर्जपछि बन्ने कम्पनीमा समृद्धिका ४ र पोखराका ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ । यसैगरी अध्यक्ष समृद्धिबाट रहनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend