images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • मन्जुश्री फाइनान्सद्वारा ‘मेरो पहिलो बचत खाता’...

मन्जुश्री फाइनान्सद्वारा ‘मेरो पहिलो बचत खाता’ सार्वजनिक

मन्जुश्री फाइनान्सद्वारा ‘मेरो पहिलो बचत खाता’ सार्वजनिक

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले मेरो पहिलो बचत खाता नामक बचत खाता सार्वजनिक गरेको छ  । 

    images
    images

    वित्तीय पहुँचभन्दा बाहिर रहेका ग्राहकहरूका लागि विशेष ल्याइएको यो बचत खातामा रु १०० को मौज्दात फाइनान्सले आफ्नो तर्फबाट जम्मा गरिदिने बताएको छ । 

    हालसम्म रु २२ अर्ब निक्षेप संकलन गरी करिब १८।२ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ  । फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराई रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend