images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • कर्णालीमा भोलि साउन १ गते ...

कर्णालीमा भोलि साउन १ गते सार्वजनिक बिदा

कर्णालीमा भोलि साउन १ गते सार्वजनिक बिदा

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं । कर्णाली प्रदेश सरकारले भोली साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । भोली साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिए हो । 

    images
    images

    कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार, (मन्त्रिपरिषद्) बाट १७ चैत्र २०८१ निर्णय भएको  थियो । 

    उमन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमद्वारा हस्ताक्षरित सूचनामा बिदा सम्बन्धी जानकारीका लागि सूचना प्रकाशित गरिएको जानकारी दिएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend