images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • साउन १७ गते उन्नति सहकार्य लघुवित्तले...

साउन १७ गते उन्नति सहकार्य लघुवित्तले बोलायो विशेष साधारणसभा

साउन १७ गते उन्नति सहकार्य लघुवित्तले बोलायो विशेष साधारणसभा

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा बोलाएको छ।कम्पनीको असार ३१ गतेको सञ्चालक समितिको बैठकले साउन १७ गते सेयर स्वामित्व फेर्ने प्रस्ताव सहित विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

    images
    images

    सभा भैरहवास्थित एशियन बुद्ध होटलमा बिहान १० बजे बस्नेछ । सभाले कम्पनीको संस्थापकतर्फ ६२.४१ प्रतिशत र सर्वसाधारणतर्फ ३७.५९ प्रतिशत सेयर स्वामित्व कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हाल संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ।

    कम्पनीले साधारणसभा प्रयोजनार्थ साउन ७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ साउन ६ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend