images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सामान्य घट्यो अण्डाको मूल्य,प्रतिक्रेट कति पुग्यो...

सामान्य घट्यो अण्डाको मूल्य,प्रतिक्रेट कति पुग्यो ?

सामान्य घट्यो अण्डाको मूल्य,प्रतिक्रेट कति पुग्यो ?

images
images
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • काठमाडौं।पछिल्लो समय उच्च वृद्धि भएको अण्डाको मूल्य केही घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले असार अन्तिम साता सबैभन्दा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटाएर ५०० रुपैयाँ गरिएको बताए । 

    images
    images

    यस्तै, ठुलो साइजको अण्डा प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँ कायम भएको छ । यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको लामिछानेले जानकारी दिए । चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिएको जनाइएको छ।  

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend