images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सोमबार घट्यो  सुनको मूल्य,तोलाको कतिमा  हुँदैछ...

सोमबार घट्यो  सुनको मूल्य,तोलाको कतिमा  हुँदैछ कारोबार  ?

सोमबार घट्यो  सुनको मूल्य,तोलाको कतिमा  हुँदैछ कारोबार  ?

images
images
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको रेकर्ड मूल्यबाट ३०० रुपैयाँ घट्दै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको हो । 

    images
    images

    अघिल्लो दिन सुनको मूल्य १ लाख ५२३ हजार ६०० रुपैयाँ कायम भएको थियो भने जुन मूल्य हालसम्मकै उच्च हो । यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन पनि चाँदी तोलामा सोही मूल्यमा कारोबार भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend