images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • साताको पहिलो दिन सुनको मूल्य बढ्यो,...

साताको पहिलो दिन सुनको मूल्य बढ्यो, बनायो नयाँ रेकर्ड

साताको पहिलो दिन सुनको मूल्य बढ्यो, बनायो नयाँ रेकर्ड

images
images
अर्थ समाचार
आइतवार, भाद्र २ २०८१
अर्थ समाचार
आइतवार, भाद्र २ २०८१
  • काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात् तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो । 

    images
    images

    अघिल्लो कारोबार अर्थात् शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो । 

    यसअघि सुनको रेकर्ड मूल्य साउन २९ मा तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो । जुन रेकर्ड मूल्यलाई पनि तोड्दै आइतबार सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ नजिक पुगेको हो । 

    images
    images

    यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ।  शुक्रबार तोलामा १ हजार ७६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर आइतबार तोलामा १ हजार ८१० रुपैयाँ पुगेको हो।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend