images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुनको मुल्य घट्दा बढ्यो चाँदी,कतिमा हुँदैछ...

सुनको मुल्य घट्दा बढ्यो चाँदी,कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य घट्दा बढ्यो चाँदी,कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  •  काठमाडौं । बजारमा आज( शुक्रबार) सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ थियो । साउन २९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको थियो ।

    शुक्रबार सुनको भाउ घट्दा चाँदी भने बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend