images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • सिप्रदी ट्रेडिङ र सिद्धार्थ बैंकबीच विद्युतीय...

सिप्रदी ट्रेडिङ र सिद्धार्थ बैंकबीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता

सिप्रदी ट्रेडिङ र सिद्धार्थ बैंकबीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • सिद्धार्थ बैंक र टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

    images
    images

    उक्त सहकार्य अनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन् र सो कर्जाको अवधि ५ वर्ष रहेको छ। 

    सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ।यस सम्बन्धी जानकारीका लागि बैंकको २४सैं घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, 'सिद्धार्थ केयर' मा सम्पर्क गर्न सकिनेछ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend