images

२०८३ आश्विन १८ गते

images
images
images

फर्पिङ–हुमाने सडकको मर्मत,पानी पर्नासाथ अवरुद्ध

फर्पिङ–हुमाने सडकको मर्मत,पानी पर्नासाथ अवरुद्ध

images
images
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौंः काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौँडा पुग्ने सडक ठाउँ–ठाउँमा अवरुद्ध छन् । पानी पर्नासाथ सडक अवरुद्ध हुने हालतमा छन् । फर्पिङ–हुमाने खण्डमा ठाउँ–ठाउँमा बाटो बिग्रिएको छ भने मर्मतका काम पनि जारी छ ।

    images
    images

    hetauda-pharping-road-3-1750907806.JPG

    हुमाने देखि फाखेल सम्म सडक भर्खरै पिच भएको छ । फाखेल देखि तल पिचको तयारी भइरहेको छ । महालक्ष्मी खोलामा पुल बनाउने काम भइरहेको छ । पुल निर्माणको काम चलिरहेकाले सडक भने हिलाम्मे छ । 

    images
    images

    hetauda-pharping-road-8-1750907857.JPG

    कुलेखानी देखि हेटौँडा सम्म बाटो राम्रो भए पनि फर्पिङ–हुमाने खण्डमा ठाउँ–ठाउँमा सडकको अवस्था राम्रो छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend