images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैँकद्वारा नेपाल इन्जिनियर्स...

नेपाल इन्भेस्टमेन्ट मेगा बैँकद्वारा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरूलाई विभिन्न सेवामा छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैँकद्वारा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरूलाई विभिन्न सेवामा छुट

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबिच व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसनबाट अध्यक्ष ई.सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

    images
    images

    यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई बै्रक विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ । यसअनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरूमार्फत प्रोफेसनल बचत खाता खोली १० लाख रुपैयाँको दुर्घटना बीमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिटरक्रेडिट कार्ड, मोबाइल बैकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend