images

२०८३ आश्विन १७ गते

images
images
images

कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिबीच सम्झौता

कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिबीच सम्झौता

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौं– कुमारी बैंक लिमिटेड र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) काबीच बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    images
    images

    यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभर्‍यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित गुर्जुधारा ट्रायल सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरूमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend