images

२०८३ आश्विन २० गते

images
images
images

पौँने चार अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै सरकार

पौँने चार अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै सरकार

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं- सरकारले मंगलवार ३ अर्ब ८५ करोडको विकास ऋणपत्र बोलकबोल गर्दै छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष अवधि रहेको उक्त ऋणपत्र बोलकबोल गर्न लागेको हो ।

    images
    images

    यसका लागि मंगलवार १० बजेदेखि ३ बजेसम्म बोलकबोल समय निर्धारण गरिएको छ । सो अवधिमा सबैभन्दा कम ब्याजदर बोलकबोल गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकताका आधारमा विकास ऋणपत्र बाँडफाँट गरिने कार्यालयले जनाएको छ ।

    कास ऋणपत्रलाई सरकारले आन्तरिक ऋण उठाउने एउटा प्रमुख औजारको रूपमा प्रयोग गर्दै आएको छ । यसअघि गत चैत १३ गते अन्तिमपटक ऋणपत्र निष्कासन भएको थियो । त्यो समयमा ४.४९ प्रतिशतमा उक्त ऋणपत्र बोलकबोल भएको थियो । हालसम्म औसतमा भने ४.७२ प्रतिशतमा ऋणपत्र बिक्री हुँदै आएको छ ।अहिले आर्थिक वर्षको अन्तिम सुरु हुन लाग्दा सरकारले फेरि विकास ऋणपत्र बिक्री गर्न थालेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend