images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले बोलायो दोस्रो वार्षिक...

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले बोलायो दोस्रो वार्षिक साधारणसभा

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले बोलायो दोस्रो वार्षिक साधारणसभा

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं- प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले संस्थाको दोस्रो वार्षिक साधारणसभा बोलाउने भएको छ ।कम्पनी सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो । असार १६ गते बोलाइएको सभा कम्पनीको मूख्य कार्यालय धनगढी कैलालीमा दिनको १ बजे सुरु हुनेछ । 

    images
    images

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची लगायत सोहि अवधिका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

    सभामा उपस्थित हुने सेयरधनीले आफ्नो सक्कल परिचयपत्र लिएर गएमा सभामा सहभागिता जनाउन सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend