images

२०८३ आश्विन २६ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैङ्कले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ९७ पैसा र बिक्री दर १३७ रुपियाँ ५७ पैसा कायम भएको छ।

    images
    images

    युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ४५ पैसा र बिक्रीदर १५७ रुपियाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ८७ पैसा र बिक्रीदर १८६ रुपियाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६७ रुपियाँ १२ पैसा र बिक्रीदर १६७ रुपियाँ ८५ पैसा कायम गरिएको छ।

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १४ पैसा र बिक्रीदर ८९ रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २५ पैसा र बिक्रीदर १०० रुपियाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ६२ पैसा र बिक्रीदर १०७ रुपियाँ ०९ पैसा निर्धारण गरिएको छ।

    images
    images

    जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०८ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५२ पैसा र बिक्रीदर ३६ रुपियाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७४ पैसा कायम भएको केन्द्रीयले जनाएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 136.97 137.57
     
    eur (European Euro)
    1 156.45 157.13
     
    gbp (UK Pound Sterling)
    1 185.87 186.68
     
    chf (Swiss Franc)
    1 167.12 167.85
     
    aud (Australian Dollar)
    1 89.14 89.53
     
    cad (Canadian Dollar)
    1 100.25 100.69
     
    sgd (Singapore Dollar)
    1 106.62 107.09
     
    jpy (Japanese Yen)
    10 9.56 9.61
     
    cny (Chinese Yuan)
    1 19.08 19.16
     
    sar (Saudi Arabian Riyal)
    1 36.52 36.68
     
    qar (Qatari Riyal)
    1 37.58 37.74
     
    thb (Thai Baht)
    1 4.21 4.23
     
    aed (UAE Dirham)
    1 37.29 37.46
     
    myr (Malaysian Ringgit)
    1 32.38 32.52
     
    krw (South Korean Won)
    100 10.09 10.14
     
    sek (Swedish Kroner)
    1 14.30 14.36
     
    dkk (Danish Kroner)
    1 20.97 21.07
     
    hkd (Hong Kong Dollar)
    1 17.46 17.53
     
    kwd (Kuwaity Dinar)
    1 446.64 448.59
     
    bhd (Bahrain Dinar)
    1 363.30 364.89
     
    omr (Omani Rial)
    1 355.79 357.35

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend