ह्वाट्सएप अब केही पुराना आइफोन र एन्ड्रोइड डिभाइसहरूमा काम गर्ने छैन् । यो परिवर्तन २०२५ जुन १ देखि लागू हुनेछ । पहिले मेटा (ह्वाट्सएपको पेरेंट कम्पनी) ले यसलाई मे ३१,२०२५ मा लागू गर्ने भनेको थियो, तर अब यो एक दिन पछि देखि लागु हुँदैछ ।मेटा को यो एउटा नियमित अपडेट प्रक्रिया हो, जसअन्तर्गत ह्वाट्सएपले प्रत्येक केही समयपछि पुराना अपरेटिङ सिस्टमहरूमा आफ्नो समर्थन बन्द गर्छ । यसको मुख्य उद्देश्य सुरक्षालाई सुनिश्चित गर्नु र राम्रो परफर्मेन्स दिनु हो ।
यी अपरेटिङ सिस्टमहरूमा हवाट्सएप नचल्ने :
यी फोनहरूमा अब ह्वााट्सएप सपोर्ट गर्ने छैन
के गर्ने यदि तपाईंको फोन यो सूचीमा पर्छ भने?
सबैभन्दा पहिले तपाईंको फोन कुन सफ्टवेयर भर्सनमा चलिरहेको छ, त्यो जाँच गर्नुहोस् । यदि तपाईं आईओएस १५.१ वा एन्ड्रोइड ५.१ भन्दा माथिको संस्करण प्रयोग गर्नुहुन्छ भने, ह्वाट्सएप चलिरहनेछ ।
यदि फोन अपडेट गर्न सकिँदैन भने, नयाँ फोन किन्नुअघि तपाईंको व्हाट्सएप डाटा ब्याकअप लिनुहोस् ।
पुराना आईओएस र एन्ड्रोइड भर्सनहरूले अब सिक्योरिटी अपडेट्स प्राप्त गरिरहेका छैनन्, जसका कारण डाटा ह्याकिङ र अन्य साइबर खतराहरू बढ्न सक्छ । ह्वाट्सएप को यो कदम प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्नका लागि उठाइएको हो ।




.gif)





