images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • एसइईको ग्रेड वृद्धि परीक्षामा...

एसइईको ग्रेड वृद्धि परीक्षामा चिट चोराउन खोज्ने दुई जना प्रहरीको नियन्त्रणमा

एसइईको ग्रेड वृद्धि परीक्षामा चिट चोराउन खोज्ने दुई जना प्रहरीको नियन्त्रणमा

images
images
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् । 

    images
    images

    इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर –१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कोहलपुर ११ का साईमल कार्की र १२ का अर्जुन थारु छन् ।

    शुक्रवार गणित विषयको परीक्षा सञ्चालन भइरहेका बेला विद्यालयको पछाडिबाट चिट चोराउन खोज्नेक्रममा पक्राउ परेका हुन् ।पर्खालबाट माथि चढेर चिट चोराउन खोज्ने दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend