images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • सिटिजन्स बैंक र हिल्टनको साझेदारी: बैंकको...

सिटिजन्स बैंक र हिल्टनको साझेदारी: बैंकको कार्ड प्रयोगकर्तालाई विशेष छुट

सिटिजन्स बैंक र हिल्टनको साझेदारी: बैंकको कार्ड प्रयोगकर्तालाई विशेष छुट

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्सालस्थित हिल्टन काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    images
    images

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिल्टन काठमाण्डौंमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend