images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सिटिजन लाइफले व्यतित बीमालेख नवीकरणमा ब्याज...

सिटिजन लाइफले व्यतित बीमालेख नवीकरणमा ब्याज छुट दिने

सिटिजन लाइफले व्यतित बीमालेख नवीकरणमा ब्याज छुट दिने

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखको नवीकरण बीमाशुल्क  भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्कमा जेठ २७ गतेसम्म शतप्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

    images
    images

    २ वर्षसम्म व्यतित भएका बीमालेखमा १०० प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म व्यतित भएका बीमालेखमा ७५ प्रतिशत र ३ वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने जनाएको छ ।

    कम्पनीले तोकेको अवधिमा नवीकरण शुल्क भुक्तानी गरी बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend